Journals
भाषा
भाषाविज्ञान केन्द्रीय विभागले यसै वर्षदेखि सैद्धान्तिक तथा प्रायोगिक भाषाविज्ञानका विविध पक्षहरूमा आधारित भाषाविषयक अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्ने उद्देश्यका साथ ‘भाषा’ नामक जर्नल प्रकाशन गर्ने निर्णय गरेको छ। यस जर्नलको पहिलो अङ्कदेखि नै समकक्षी/विद्वत् समीक्षित (Peer-reviewed) लेखहरू प्रकाशन गरिने छ।